निरीक्षण तथा मूल्याङ्कन शाखाको कार्यविवरण
- जिल्ला/क्षेत्र तहमा सञ्चालित कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्ने गराउने ।
- निरीक्षणसम्बन्धी अभिलेखहरू सङ्कलन र विश्लेषण गर्ने ।
- निरीक्षण विकासका लागि आवश्यक साधनहरूको विकास गर्ने र निरीक्षकहरूको TOR विकास र वितरण गर्ने ।
- विद्यालय निरीक्षणसम्बन्धी श्रोत सामग्री विकास र वितरण गर्ने तथा तालीम सञ्चालन गर्ने ।
- आवश्यकता अनुसार छड्के निरीक्षणको व्यवस्था गर्ने ।
- विद्यालय, स्रोत केन्द्र, जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालय/शिक्षा विभागबाट भएका निरीक्षणको अभिलेख राख्ने ।
नेपाली
English
